मुख्य कुरा राजनैतिक रुप सकिनु हुन्न -माओवादी नेता महेन्द्र शाही

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र)कालीकोटका नेता महेन्द्र शाहीले राजनैनिक रुप सकिनु हुन्न भन्दै शुभचिन्तकलाई सुझाब दिएका छ्न ।उनले नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश सम्म्मेलन पछि एक फेसबुक स्टाटस लेख्दै आफ्नो  राजनैतिक संस्कार र पृष्ठभुमि भएकाले त्यसको अन्त नहुने बताउदै निरन्तर राजनीति यात्रा अघि बढने बताउनु भएको हो । कर्नाली प्रदेश सम्मेलन पछि नेता शाहीले अहिले नभएपनी कुनै समयमा आफुले स्थान पाउने बताएका हुन । कर्नाली प्रदेश कमिटीको चर्चामा रहेका शाहीलाई प्रदेश कमिटीमा नलिनु अनौठो नभएको बताउदै बिगतमा पनि राजनैतिक गरेको र आगामी दिनमा पनि झन शसक्त भएर लाग्ने बताएका हुन । नेमकिपाको लामो राजनीतिकमा विद्यार्थी संगठनको केन्द्रिय उपाध्यक्ष समेत भैसकेका शाही तिलागुफाका एक नेतृत्व हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित