५ दिन पछि ६७ वर्षीय बस्नेतको सव कर्नालिमा भेटियो

7
SHARES
15
VIEWS

कालीकोट । हाम फालेर कर्नाली नदिमा बेपत्ता एक वृद्धको सब५ दिन पछि भेटिएको छ ।
रास्कोट नगरपालिका ९ गोब्रेको कर्नाली नदिमा किनारमा पचालझरना ३ निवासी हस्ते बस्नेतको सव भेटिएको बताइएको छ।स्थानीय र प्रहरीले खोजी गरिरहेका बेला नदि किनारमा सव भेटिएको आफन्तले बताएका छ्न।
स्थानीयका अनुसार ६७ वर्षिय बस्नेतले केहि दिन अघि कर्नालिमा हाम फालेका दमका रोगी थिए । मृतक बस्नेतको आजै दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित