पचालझरनामा प्रहरी साझेदारीमा सरसफाइ गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा प्रहरी सरसफाइ साझेदारी कार्यक्रम अन्तरगत धारा,मन्दिर तथा स्कुलमा सरसफाइ गरिएको छ । स्थानीय समुदाय,जनप्रतिनिधिहरुको सहभागितामा पचालझरना गाउँ पालिकाको वडा नम्बर९ स्थित कोटिलामा सरसफाइ गरिएको छ।अस्थायी प्रहरी चौकी कोटिलामा जिल्ला प्रहरी कार्यलयकाे पुर्व निर्धारित कार्यक्रम अनुसार पचालझरना गाउँ पालिका वडा न ९ काेटिलाकाे  सरसफाइ गरिएको अस्थाई प्रहरी चाैकिका प्रमुख मायालाल बुढाले बताए । उनका अनुसार काेटिलाकाे अगुवाईमा प्रहरी सरसफाइ साझेदारि कार्यक्रममा जनप्रतिनिधि राजनीतिक दल बुद्धिजीवी सबैकाे सहभागीता रहेकाे बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित