शुभकालीकामा १ सय ३० बालबालिकालाइ झोला बितरण

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका गाउँ पालिकाले एक विद्यालयका १ सय ३० बालबालिकालाई झोला बितरण गरिएको छ ।

शुभकालीका १ नम्बर वडा कार्यालयले बालबालिका लक्षित अनुदान रकम बाट जनता माध्यमिक विद्यालयमा अध्ययनरत नियमित रूपमा उपस्थित हुने कक्षा १देखी कक्षा ६ सम्मका १सय ३० जना बालबालिकाहरुलाई बिद्यालयको लोगो सहीतको झोलाहरु बितरण गरिएको छ ।

आफुुले किनेको झोलामा किताव बोक्दै आएकी रमिता सुनारले विद्यालयमा झोला पाउंदा आफु खुशी भएको बताएकी छन । तिनि संगै सुस्मिता रामजालि मगरको मुहारमा पनि खुशियालि छाएको छ । उनले आफु पढ्नमा सक्षम छु भन्ने प्रमाण झोला पाउदा थाहा पाएको बताएकी छन । आउने दिनमा नियमित कक्षामा आउने र पढाइमा ध्यान दिने सुस्मिताको भनाई छ ।

शुभकालिका वडा नं १ का वडा अध्यक्ष श्बिर बहादुर बुढा,वडा सचिव केसी हमाल,किर्डाक नेपालका परियोजना फिल्ड अधिकृत जगनाथ धिताल लगायतको उपस्थितिमा झोला बितरण गरिएको बिद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद आचार्यले बताउनु भयो ।

वहाँका अनुसार बिद्यालयमा नियमित उपस्थिति हुने इमान्दार विद्यार्थीहरुमा उत्साह आएको बताउदै बिद्यालय परिवारको तर्फ बाट आभार ब्यक्त गर्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित