सबैले आ-आफ्नो ठाउँमा यामसिसी विरुद्ध संघर्ष गर्नु पर्छ- रणबिर

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेकपा का केन्द्रिय सदस्य भरत बम”रणबिर”ले यामसिसी विरुद्ध सबैले आ आफ्नो ठाँउबाट संघर्ष जरुरी भएको बताउनु भएको छ । नेकपा कालीकोटले मंगलबार मान्ममा गरेको यामसिसी विरुद्धको बिरोध सभालाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य रणबिरले अहिले सरकार भित्र या बाहिर यामसिसी विरुद्ध आवाज उठाउन सबैलाइ अनुरोध गर्नु भएको छ ।सबैले सडक देखि संसद सम्म एक भएर आन्दोलन गरेपछी मात्र यामसिसी पछि हट्ने र नेपालिको रक्षा हुने ठोकुवा समेत गर्दै आफ्नो पार्टीले मात्र स्वाधिनताको रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको बताउनु भएको छ । बिप्लव नेतृत्वको नेकपा यामसिसिको विरुद्धमा सिंहदरबार घेराउ देखि अन्य संघर्षका कार्यक्रममा अन्य दलका साथ अघि बढेको छ।आज देशभर ८ दलिय मोर्चाले यामसिसी बिरुद्ध बिरोध सभा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित