उच्चहिमालि भेगमा हिमपातका कारण चिसो बढ्यो

7
SHARES
15
VIEWS

कालीकोट।नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर सामान्यतया बदलि भई पानि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना बढेको बताएको छ ।
कर्नालि,सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने छ ।
ंगलवार विहान कालीकोटका माथिल्लो क्षेत्र तिलागुफाको फोइमहादेवको पुगमालिका,खांडाचक्र नगरपालिकाको चुलिमालिका तथा रास्कोट नगरपालिकाको देउरा पाटन र सान्नित्रिवेणिको त्रिवेणिमा हल्का हिमपात भएको बताइएको छ । वर्षा हुने भएपछि चिस्यो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित