शैक्षिक गुणस्तरका लागि सरकारीकरण व्यवहारमा लागु हुनु पर्छ-अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य शाही

7
SHARES
15
VIEWS

नेकपा (माओबादी केन्द्र)काे आठाै महाधिवेशनले सरकारी बिद्यालयकाे शैक्षिक गुणस्तर बढाउने र शिक्षक, कर्मचारी र जन प्रतिनिधि हरुका छाेरा छाेरी हरुलाई सरकारी बिद्यालयमा अनिवार्य पढाउने नीति पास गरेकाे प्रति समर्थन गर्दै नारामा सिमित नराखि व्यवहारमा उर्तानु पर्ने देखिन्छ ।

सरकारी बिद्यालयकाे गुणस्तर बढाउने र शिक्षक, कर्मचारी र जनप्रतिनिका छाेरा छाेरीलाई अनिवार्य सरकारी बिद्यालमा पढाउने एजेण्डा असफल भई सक्याे । याे एजेण्डा पार्टी र संगठनले धेरै पटक उठाई सकेकाे हाे ।


हामिले खाेजेकाे समाजबादी शिक्षा र बैज्ञानिक शिक्षा प्राप्तिकाेलागि एक आधार निर्माण गर्न भयपनि हामिले शिक्षामा शुधार ल्याउन जरुरत छ ।


यसलाई पास गर्नकाेलागी हामिले र हाम्राे पार्टीले जितेका वडा, स्थानिय तह र प्रदेशमा प्रत्यक वडाकाे कम्तिमा १ बिद्यालयमा आधारभुत तह सम्म र प्रत्यक साबिकका गा.बि.स.काे कम्तिमा १ बिद्यालयमा माध्यामिक तहसम्म अनिवार्य अँग्रेजि शिक्षाकाे ब्यवस्था गराै र त्यसपाछी मात्र हाम्राे नारा सफल हाेला यदी त्यसाे नगरे सम्म हाम्राे नारा नारामा मात्र सिमित हुनेछ ।

शिक्षक, कर्मचारी र जनप्रतिनिधिका त कुरा छाेडाै साधारण जनताले पनि कुनै बैज्ञानिक शिक्षा र समाजबादी शिक्षाकाे लागि हैन सिरप अँग्रजि शिक्षाकाे लागिमात्र बार्षिक लाखाै खर्चेर देशका महङ्गा सहरमा बाल बच्चाहरूलाई पढाउने गरेका छन । यसकाे अन्त्यका लागि र सामाजिक आर्थिक बचतकाे लागि र शैक्षिक बिकासकाे लागि अनिवार्य अँग्रेजि शिक्षाकाे ब्यवस्था सरकारले गर्न पर्दछ । अनिमात्र हाम्राे नारा सफल हुने छ ।


यसलाई पास गर्नकाेलागी हामिले र हाम्राे पार्टीले जितेका वडा, स्थानिय तह र प्रदेशमा प्रत्यक वडाकाे कम्तिमा १ बिद्यालयमा आधारभुत तह सम्म र प्रत्यक साबिकका गा.बि.स.काे कम्तिमा १ बिद्यालयमा माध्यामिक तहसम्म अनिवार्य अँग्रेजि शिक्षाकाे ब्यवस्था गराै र त्यसपाछी मात्र हाम्राे नारा सफल हाेला यदी त्यसाे नगरे सम्म हाम्राे नारा नारामा मात्र सिमित हुनेछ ।


नेताकाे छाेरा छाेरीलाई बिदेश पढ्न पठाउने मेराे देशले जनताकाे छाेरा छाेरीलाई घरमै बसेर अँग्रेजि शिक्षा पढ्ने ब्यवस्था गर्लात जिज्ञासा । हामिले खाेजेकाे समाजबादी शिक्षा र बैज्ञानिक शिक्षा प्राप्तिकाेलागि एक आधार निर्माण गर्न भयपनि हामिले शिक्षामा शुधार ल्याउन जरुरत छ ।

भनिने छ कुनै देश बिगार्नकाे लागी त्यस देशकाे शिक्षा बिगारे पुग्छ अहिले हाम्राे देशमा त्यस्तै खस्कदाे अवस्थाकाे शिक्षा नीति छ । हाम्राे देशमा नीति, विधि मात्र कागजमा सिमित हुने भयकाे हुदा यसलाई कार्यन्वयत तर्फ सराेकरवालाकाे ध्यान जान जरुरत छ ।

लेखक : अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित