शहरी बिकाश मन्त्री झांक्री द्वारा सुर्खेत सभा हलको उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल सरकारका शहरी बिकाश मन्त्री रामकुमारी झांक्री द्वारा कर्नाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा सुर्खेत सभाहल उद्घाटन गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीवार सभाहल उद्घाटन गर्नुका साथै त्यसको स्वामित्व वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।कर्नाली प्रदेशको सबै भन्दा ठूलो सभाहल हो । पहिलो चरणमा ७८० जना अट्ने क्षमताको सभाहल र ५० जनादेखि १५० जना अट्ने तीन वटा बैठक कक्ष सहित सभालको निर्माण  गरिएको हो। शहरी बिकाश मन्त्रालयको लगानीमा सम्पन्न भएको भवनको मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएका छन । सभाहलको घेरबार, पार्किङ, खानेपानी लगायतको व्यवस्था गरिएको छ । यस अघि उक्त भवनमा नेकपा( माओवादी केन्द्र)को प्रथम प्रदेश सम्मेलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित