जनस्वास्थ्यकर्मि महासंघ खाडाचक्र नगर अध्यक्षमा दुर्ग बहादुर बिक

7
SHARES
15
VIEWS

कालीकोट । अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्यकर्मि महासंघ खाडाचक्र नगरपालिका नगर अधिवेशन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट दुर्ग बहादुर बि.कलाई अध्यक्षमा सर्बसम्मत गरिएको छ । आज भएको प्रथम नगर सम्मेलनमा १९ सदस्यीय समिति गठन भएको बताइएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मि महासंघले जिल्लाका स्थानीय तहमा सम्मेलन गरेको छ भने जिल्ला सम्मेलनको तयारी भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित