इमान्दार कम्युनिस्ट संग मात्र पार्टी एकता हुन्छ -रणदिप

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)ले इमान्दर कम्युनिस्टहरु संग आफ्नो पार्टीले एकता गर्ने बताउनु भएको छ । नेकपाको पचालझरना गाउँ कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै रणदिपले  संशोसधनवादीहरु संग मोर्चा बन्न सक्ने दाबी गर्नु भएको छ ।नेकपा पचालझरना गाउँ कमिटीले आगामी माघ पहिलो हप्तामा महिला र बिद्यार्थी संगठनको सम्मेलन गर्ने निर्णय भएको गाउँ कमिटी सेक्रेटरी तखत  टमट्टाले बताउनु भएको छ । कार्यक्रममा गाउँ कमिटी इन्चार्ज दिलमान,युबा संगठनका जिल्ला इन्चार्ज मिनेश ऐडीको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित