अब अनिवार्य खोप कार्ड देखाउनुपर्ने

7
SHARES
15
VIEWS

काठमाडौँ । सार्वजनिक सेवा लिनका लागि अब अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

आइतबार बसेको बसेको कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गराउने निर्णय गरेको हो ।

सजिलोका लागि खोप कार्ड मोबाइलमा खिचेर देखाए पनि हुने सीसीएमसीले निर्णय गरेको छ । यस अघि नै सीसीएमसीले देशभरका विद्यालयहरु बन्द गर्न समेत सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित