हिमचुलि कृषि सहकारी द्धारा ४ जना व्यवसायिलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभाबाट ४ विधामा सम्मानित गरिएको छ । जिल्लाको कुमालगाउँ सेवा कार्यालय अन्तरगतका महिला उद्यमिहरुलाई सम्मान गरिएको हो ।

कुमालगाउँ सेवा कार्यालयका उत्कृष्ट केन्द्र प्रमुख निरुता नेपालि,व्यवसायि रंगनाथ उपाध्यय,उत्कृष्ट बचत कर्तामा हजुरा कठायत र उत्कृष्ट महिला उद्यमि केन्द्र अन्तरगत दुदेसिल्ला हिमचुलि महिला उद्यमि समुहलाई सम्मान गरिएको हो ।

१३ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि काशिचन्द्र बराल द्धारा सम्मानित व्यक्तिलाई प्रशंसा पत्र प्रदान गर्नु भएको हो । जिल्लाभर सहकारी संस्थाले सहकारीबाट कर्जा लिएर कृषि फर्म तथा अन्य व्यवसाय गर्दै आएका सदस्यहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित