सान्निमा फुकोट हाइड्रो सम्बन्धि अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट ।फुकोट हाइड्रोको बातावरणिय प्रभाब मुल्यांकन सम्बन्धि अन्तरक्रिया सहितको सार्बजनिक सुनुवाइ कार्यक्रम भएको छ । सान्नित्रीबेणी गाउँ पालिकाको माने बजारमा स्थानीय बासी सरोकारवालाहरुको सहभागितामा अन्तरक्रियात्मक सार्वजनिक सुनुवाइ गरिएको  छ । सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष डम्बर शाहीको प्रमुख आतिथ्यता तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानियले आ आफ्ना भनाइ राखेका थिए । सो कार्यक्रममा राजनैतिक दल,सरोकारवाला निकाय सहित आइतबार रेंगिलमा भएको कार्यक्रम पछि हाइड्रोपावरले आज सान्निमा रास्कोट र सान्नित्रीबेणी गाउँ पालिकाका प्रभावित समुदायको उपस्थिति रहेको थियो । मंगलबार पचालझरना र रास्कोटका समुदायको उपस्थितिमा भात्तडीमा अन्तरक्रिया गरिने बताइएको छ ।यस अघि हाइड्रोले समुदायलाइ मुआब्जा दिन शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित