फुकोट हाइड्रोको वातावरणिय प्रभाव सम्बन्धी सार्बजनिक सुनुवाइ हुदै

7
SHARES
15
VIEWS

कालीकोट । रास्ट्रीय गौरबको आयोजनाका रुपमा रहेको फुकोट कर्नाली अर्धजलासाय जलविद्युत आयोजनाले कालीकोटका जग्गा प्रभावित क्षेत्रमा सार्बजनिक सुनुवाइ शुरु गरेको छ । आइतबारदेखि शुरु भएको सार्वजनिक सुनुवाइ रास्कोटको भात्तडीमा शुरु भएको छ । रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा रहेका समुदायको उपस्थितिमा सार्बजनिक सुनुवाइ गरिएको हो ।वातावरण सम्बन्धी अवस्था र त्यस बाट पर्ने असरका बिषयमा छलफल हुने विद्युत उत्पादन कम्पनी लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित