पचालझरनाको खरकोटमा अध्यक्ष सेजुवाल द्वारा जेष्ठ नागरिकलाई न्यानो कम्मल बितरण

7
SHARES
15
VIEWS

कालीकोट । जाडो समयलाइ मध्ये नजर गर्दै पचालझरना गाउँ पालिकाको खरकोटमा जेष्ठ नागरिकलाई न्यानो कम्मल बितरण गरिएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको उपस्थितिमा १० जना जेष्ठ नागरिकलाइ न्यानो कम्मल बितरण गरिएको हो । कम्मल बितरण कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले जेष्ठ नागरिकहरुको हितमा स्थानीय सरकारले काम गर्दै आएको र आगामी दिनमा निरन्तर जेष्ठ नागरिकको साथमा सरकार लागि पर्ने बताउनु भएको छ । उक्त कार्यक्रममा कम्मल पाएपछि जेष्ठ नागरिक खुशी भएका छ्न ।कम्मल बितरण कार्यक्रममा पचालझरना गाउँ पालिका वडा नम्बर २ का कार्यबाहक अध्यक्ष जगत कठाएतको समेत उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित