एक रुख काट्दा १० बिरुवा रोप्नुका साथै ५ वर्षको लागत फुकोट हाइड्रोले दिने

7
SHARES
15
VIEWS

कालीकोट । रास्ट्रीय गौरवको आयोजनाका रुपमा रहेको फुकोट कर्नाली अर्धजलासाय आयोजनाले बाताबरणको प्रभावलाई सहज बनाउन एक रुख क्षेती भएमा १० बिरुवा लगाउनु पर्ने बताइएको छ । आज रास्कोट नगरपालिकाको भात्तडीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजनाका बिज्ञ शिबशंकर कार्किले स्पष्ट पार्दै पांच वर्ष सम्म बिरुवा हुर्काउन लाग्ने लागत सबै आयोजनाले ब्यबस्थापन गर्ने बताउनु भएको छ । कार्यक्रममा आयोजनाका प्रमुख हिरामान वाइबाले आयोजनाका बारेमा स्पष्ट गर्दै ९२ अरब लागतमा सम्पन्न हुने जलविद्युत आयोजमा स्थानीयले १० प्रतिशत शेयर खरिद गर्न पाउने ब्यबस्था गरिएको बताउनु भएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सयौ समुदायको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित