जिल्ला प्रशासन कार्यालय कालीकोट एक हप्ताका लागि सिल

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला प्रशासन कार्यालयको काम कार्वाही एक हप्ताका लागि बन्द गरिएको छ ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा जनसहभागिता बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठ सहितका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले एक हप्ताका लागि विहवार देखि सम्पूर्ण सेवा बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सुचना जारी गर्दै कोभिडका कारण सेवा स्थगितका साथै कार्यालय सिल गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित