पुष्पलाल स्मृति प्रतिष्ठान अध्यक्षमा गांउले

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एकीकृत समाजवादी)कालीकोटका उपाध्यक्ष तथा युबा नेता चित्र सिंह गाउले पुस्पलाल स्मृति प्रतिस्ठान कालीकोटको अध्यक्षमा सर्बसम्मत चयन हुनु भएको छ । त्यसै गरेर प्रतिस्ठान को  उपाध्यक्ष प्रजापति आचार्य,महासचिव अग्र बहादुर बोगटी,सचिब डिल बहादुर रोकाया र कोषाध्यक्ष सुनसरा शाही रहेको बताइएको छ । नेकपा(एकीकृत समाजवादी) कालीकोटका अध्यक्ष बिश्वराज बमका अनुसार सदस्यहरुमा तारा शार्की,गणेश बिष्ट,राधिका बराल प्रेम शाही रहेको बताउनु भएको छ ।प्रतिस्ठानले राजनीतिक तथा सैद्धान्तिक बिचार सम्बन्धी काम गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित