केम्पो खुकुरी मार्सल तालिम पचालझरनामा संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । खेल जगतमा नाम कमाउन र सिकेको सीप अरुलाइ बिस्तार गर्ने मध्येका पचालझरनाका एक खेलकर्मी हुन मंगल। उनले केम्पो खुकुरी मार्सल आर्टमा विभिन्न बिधामा सम्मान समेत पाएका छन । पचालझरनामा मंगल शाहीको अगुवाइमा खुकुरी मार्सल आर्ट खेलका लागि तालिम संचालन गर्दै आएका छ्न । खेल क्षेत्रमा रुचि राख्ने पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको सल्लाह अनुसार पचालझरनामा तालिम संचालन गरिने शाहीले बताए । उनले भने केम्पो खुकुरी मार्सल आर्टका लागि तालिम लिन देश बिदेश जान नपर्ने स्थानीय स्तरमा तालिम संचालन गरिने बताए ।माघ १० गते देखि पचालझरनामा केम्पो खुकुरी मार्सल आर्ट खेल संचालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित