एमालेबाट निर्वाचित जनप्रतिनिधि एकिकृत समाजवादी

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले) विभाजन पछि कालीकोटमा संगठन विस्तरा तथा राजनैतिक गतिविधि तिव्र पार्दै आएको नेकपा(एकिकृत समाजवादी)मा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ ।

पछिल्लो जिल्लाका रास्कोट,नरहरिनाथ,शुभकालिका तथा खांडाचक्रमा एमाले तथा अन्य पार्टी परित्याग गरेर एकिकृत समाजवादी रोजेको नेताहरुले बताएका छन । सोही सिल सिलामा शुभकालिका गाउँ पालिका वडा न.३का एमालेबाट निर्वाचित जनप्रतिनिधि वडा सदस्य टिकाराम धिताल,युवा नेता चन्द्र प्रकाश धिताल एकिकृत समाजवादीमा प्रवेश गरेको जिल्ला सचिवालय सदस्य विरेन्द्र बहादुर बुढाले बताउनु भएको छ । वहाँका अनुसार नरहरिनाथ गाउँ पालिकाका मान बहादुर बुढा  नेकपा(एमाले) परित्याग गरेर एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

नवप्रवेशिहरुलाई कर्नालि प्रदेश कमिटि अध्यक्ष अमर बहादुर थापा,पार्टीका केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज कुर्मराज शाहीले स्वागत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित