सांसद रावतले झण्डा ओढाएर पशुपतिमा बिपिनको दाहसंस्कार

7
SHARES
15
VIEWS

कालीकोट । इन्जिनियर अध्ययनका लागि काठमाडौ गएका कालीकोट पचालझरना २ का बिपिन बिकको १४ दिनपछी आज दाहसंस्कार गरिएको छ । मृतकका आफन्तको संघर्ष पछि आज सहमति पश्चातअन्त्यस्टी गरिएको हो । कालीकोट बाट निर्वाचित संघिय सांसद दुर्ग बहादुर रावतले नेकपा माओवादी केन्द्रको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्यस्टी गरिएको मृतकका आफन्त सर्जन बिकले बताएका छ्न । मृतक बिपिनको गएको पौष २५ गते नयाँ बानेश्वर स्थित मयालु रोधिघर नजिक टिप्पर दुर्घटनामा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित