डाक्टर रत्नबिरका कोभिड सम्बन्धि ५ सुझाब

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड महामारीको तेस्रो लहर तिब्र रुपमा फैलिएपछि कालीकोटमा एक पछि अर्को रुप लिन थालेपछी सतर्कता अपनाउन अनुरोध गर्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले महत्त्वपूर्ण सुझाब दिनु भएको छ । सुझाबका क्रममा स्वस्थ्यकर्मी समेत संक्रमित रहेको बताउदै डाक्टर सुनारले समस्या परेमा फोन मार्फत बुझ्न अनुरोध समेत गर्नु भएको छ सुझाबहरु जस्ताको त्यस्तै : 
नमस्कार, मौसम चिसो छ, मौसमी रूघा खोकी र कोभिड तिब्र फैलिएकोले
१.तातोपानी खाने , न्यानो कपडा लगाउनु होला।
२.भिडभाडमा नजानुहोला।
३.मास्क र स्यानिटाइजर प्रयोग गर्नु। होला ।
४. कोभिड खोप नलगाएकोले खोप लगाउनु होला।
५. धेरै गाह्रो र स्वास फेर्न अप्ठ्यारो भएमा स्वास्थ्य संस्थामा खबर गर्नुहोला । धन्यवाद 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित