चौलागाईंको निधन प्रती माओवादी केन्द्र द्वारा दुख ब्यक्त

7
SHARES
15
VIEWS

कालीकोट । कामको सिलसिलामा लडेर बिरामी भइ उपचारका क्रममा जाँदै गर्दा खाडाचक्र  नगरपालिका ८ ऐच्छेना निवासी धनपती चौलागाईंको बाटोमा निधन भएको छ । उक्त गएको १३ गते स्कुलको छाना निर्माणका क्रममा लडेर घाइते भएका चौलागाईंको निधन भएको नेकपा ( माओवादी केन्द्र)खाडाचक्र नगर कमिटी अध्यक्ष धनलाल अधिकारीले बताउनु भएको छ ।अध्यक्ष अधिकारीका अनुसार पार्टीम लामो समय देखि काम गर्दै आउनु भएको मृतक चौलागाईं वडा कमिटी सदस्य समेत रहेको बताउनु भयो । माओवादी केन्द्र खाडाचक्र नगर कमिटी अध्यक्ष अधिकारी द्वारा हस्ताक्षरित शोक बक्तब्यमा शोक सन्तब्त परिवारलाइ धैर्यधारण सहित समबेदना ब्यक्त  गर्दै मृतक चौलागाईं प्रती श्रदान्जली ब्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित