माओवादी मन्त्रीको प्रगती रिपोर्ट माग्दै प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) गठबन्धन सरकारमा नेकपा( माओवादी केन्द्र)बाट सहभागी मन्त्रीहरुको प्रगती रिपोर्ट माग गरेका छ्न । माओवादी केन्द्र बाट सहभागी अर्थमन्त्री जनार्दन शर्मा,उर्जा मन्त्री पम्फा भुसाल,युबा तथा खेल्कुद मन्त्री महेश्वर गहतराज,भुमी ब्यबस्था तहा गरिबी निबारण मन्त्री शशी श्रेष्ठ र शिक्षा मन्त्री देबेन्द्र पौडेललाई बोलाइ आज सम्मको प्रगती रिपोर्ट मागेका हुन । सबै मन्त्रीले आफुले गरेका काम कार्बाहिको जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराएको बताइएको छ ।सिंहदरबारमा प्रचण्डको कार्यकक्षमा बसेको बैठकले प्रगती विवरण मागेको बताइएको छ । आज बिहान प्रचण्ड प्रधानमन्त्री शेर बहादुर देउबा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाल संग भेटघाट गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित