बिरामिलाइ फलफुल बितरण गर्दै नर्सिङ दिवश मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । बिरामीहरुलाई फलफूल बितरण गर्दै नर्सिङ दिवश मनाइएको छ  ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा नर्सिङ दिवश मनाइएको हो ।जिल्ला स्वास्थ्य सेवा कार्यलय कालीकोटका  निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नवीर सुनारको अध्यक्षता तथा रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालको प्रमुख आतिथ्यताका साथै स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महत सहितका सरोकारवालाहरुको उपस्थितिमा ६० औं नेपाल नर्सिङ दिवसको मनाइएको हो ।सो अवसरमा जिल्ला अस्पताल कालिकोटका बिरामीहरूलाई कार्यक्रमका अध्यक्ष डाक्टर रत्नवीर सुनार तथा प्रमुख अतिथि नगर प्रमुख बराल द्वारा फलफूल बितरण गरिएको सुचना अधिकारी कटक महतले बताउनु भएको छ ।वहाँका अनुसार  कार्यक्रमका अतिथिले शुभकामना मन्तव्य दिदै बिरामीको सेवामा अहोरात्र खटिदै आएका सम्पुर्ण नर्सिङ कर्मचारी दिदीबहिनीहरुलाई शुभकामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित