माओवादी केन्द्र पचालझरना सुर्खेत सम्पर्क समिति अध्यक्षमा हिक्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)को पचालझरना  सुर्खेत सम्पर्क समितिमा  अध्यक्षमा हिक्मत शाही सर्बसम्मत भएका छ्न । आज भएको सम्पर्क समितिको प्रथम भेलाले हिक्मत शाहिको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको बताइएको छ । उक्त कमिटीको उपाध्यक्ष सर्प राज शाही,कौशिला बस्नेत,सचिब पदम शाही,सहसचिब जनम बोगटी र कोषाध्यक्ष चरित्र शाही सहित अन्य सदस्य रहेको नेकपा( माओवादी केन्द्र)पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिक(प्रमोद)ले बताउनु भएको छ । उक्त भेलालाइ सम्बोधन गर्न नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी अध्यक्ष बिमला केसिको उपस्थिति रहेको थियो ।नवनिर्वाचित कमिटीलाइ बधाइ दिदै प्रमुख अतिथि लगाएतका बक्ताहरुले आगामी दिनमा सम्पर्क समिती सफलताको कामना ब्यक्त गरेको कार्यक्रममा सहभागी सर्जन बिकले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित