एमसिसी पास भए ३८ वर्षको राजनीतिक बाट सन्यास लिन्छु-आकाश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र )कर्नाली प्रदेश कमिटी सदस्य गणेश बहादुर शाही( आकाश)ले नेपालका राजनीतिक दलका नेताले रास्ट्रघाती एमसिसी पास गरे आफुले ३८ वर्षको राजनीति बाट सन्यास लिने बताउनु भएको छ ।सामाजिक संजालमा आफ्नो बिचार राख्दै नेपाल आमाको रक्षा गर्न र  जनताको इच्छा बिपरित एमसिसी पास गरे अमेरिकी साम्राज्यवाद र बिस्तारवादको हेडक्वाटरमा आत्मघाती भएर  पट्किने तयार रहेको बताउदै  आकाशले सबैलाइ साथ दिन अनुरोध गर्नु भएको छ ।बाल्यकाल देखि राजनीतिकमा सक्रिय रहदै आउनु भएको आकाश मात्र नभई नेपाली जनताले बिदेशिको रकम ल्याएर उस्ले भने जस्तै गर्नु पर्ने भएकाले देश स्वाभिमान गर्नु पर्छ तर गुलामी जरुरी नभएको नेता  कार्यक्रताहरुले अभिव्यक्ति दिदै आएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित