कर्नालिका उच्च हिमालि जिल्लामा हिमपातले जनजिवन प्रभावित

7
SHARES
15
VIEWS

कालीकोट ।  कर्नालिका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ ।

विहबार देखि आएको वर्षा संगै हिमपातले कर्नालि प्रदेशका उच्च हिमालि जिल्ला डोल्पा,मुगु,हुम्ला,जुम्ला,कालीकोटमा दुई फिट भन्दा बढि हिउ परेको छ । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार,नाग्म,रांचुलि,छाप्रे लगाएतका ठाउँमा हिमापता जारी रहेको बताइएको छ । कालीकोट जिल्लामा तिन पटक हिमपात भएको छ ।

यस अघि उच्च हिमालि भागमा हिपात भएपनि यस पटक भने तल्लो क्षेत्रमा हिमपात भएको स्थानियले बताएका छन ।

हिमपातका कारण उच्च हिमालि जिल्लाका मुगुको गमगडी,जुम्लाको खलंगा बजार सैताम्य भएको छ । त्यसै गरी हिमपातका कारण जाजरकोट, मनाङ, मुस्ताङ लगायतका विभिन्न स्थानमा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ ।
बिहीवारदेखिको निरन्तर हिमपातसँगै जनजीवन पनि कष्ठकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित