प्रदेश सरकार बिस्तारमा भुपेन्द्र शाहीको आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । नेपालि कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्नालि प्रदेश सरकार विस्तारमा आपत्ति जनाउनु भएको छ ।

सरकार समावेशी बिपरित दोषिलाई पुरुस्कृत, एकपक्षिय, गुटगत र पार्टीको आन्तरिक एकता बिरुद्ध भएको भन्दै विरोध जनाएका हुन । कर्नालि प्रदेश कार्यसमिति र पार्टिको साझा भावानालाई अवमूल्यन गरि एकलौटी नियुक्ति गर्नु बिधि, बिधान, सम्बिधानको भावना विपरित भएको आरोप लगाउनु भएको छ ।

साथै नेता शाहीले संघीयताको मर्म बिपरित चरम एकपक्षीय सरकार भएको समेत बताउनु भयो ।

नेता शाहीले यस कार्यले प्रदेशमा मात्र नभई देशभर नराम्रो सन्देश गएको छ नेपालि काङ्ग्रेसका तमाम नेता कार्यकर्तालाइ दुखित तुल्याय समेत उल्लेख गर्दै आउदो स्थानिय तहका साथै संघ र प्रदेशको निर्वाचनमा नेपालि कांग्रेस जित्ने बलियो आधार माथि निर्मम प्रहार गरेको समेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित