हामीले कार्यसम्पादनमा उत्कृष्ठ काम गरेका छौं-अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले ५ वर्षे कार्यकालमा आफुहरुले उत्कृष्ट कार्यसम्पादन गरेको दावि गर्नु भएको छ ।

आर्थिक वर्ष २०७८।०७९मा आएको वजेट ३६ करोड भएपनि सोही बजेटमा हरेक काम कार्वाहीहरु योजना बद्ध रुपमा अघि बढेको बताउदै जिल्लामा जनसंख्याका आधारमा आउने स्थानिय तहहरु नरहरिनाथ गाउँ पालिका,रास्कोट,तिलागुफा,खांडाचक्र नगरपालिकामा आउने गरेको र सबै भन्दा कम बजेट आउने पचालझरनामा सबै काम सफल पार्ने गरेकाले नमुना काम गरेको दावि गर्नु भएको छ ।

थोरै बजेटलाई उचित व्यवस्थापन गरेर ९० प्रतिशत काम सम्पन्न गरेको बताउनु भएको छ ।

गाउँ पालिकामा निति विधि मार्फत अघि बढेका छौं कुनै पनि योजनाहरु झ्यालबाट आउने प्रक्रिया अन्त हुनु पर्नेमा जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित