स्वास्थ्य सेवा कार्यालयका कर्मचारी मार्फत पार्बती शाहिलाइ २५ हजार सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सहयोगी पार्बती शाहीलाई कर्मचारीले आर्थिक सहयोग गरेका छ्न । लामो समय देखि बिरामी परेकी शाहीलाई जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर रत्नबिर सुनार सहितका कर्मचारीले सहयोग गरेको बताइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार बिमाको ३ हजार ५ सय र सहयोग बापत २२ हजार गरी कुल २५ हजार ५ सय रकम  कार्यालय प्रमुख सुनार मार्फत पार्बतिका आफन्तलाइ सहयोग गरिएको बताइएको छ ।उपचार खर्चको लागि डाक्टर अप्सरा हमालको पहलमा कर्मचारीले सहयोग गरेको बताउएको छ । यस अघि पनि स्वास्थ्य सेवा कार्यालयका कर्मचारीहरुले बिरामिको सेवामा सहयोग गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित