एमसिसि विरुद्धको आन्दोलनमा अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष पंचा सिंह घाईते

7
SHARES
15
VIEWS

कालीकोट ।एमसिसि राष्ट्रघाति भएको भन्दै आन्दोलन तिव्र रुपमा चर्किएको छ ।

आज टेवल गर्न लागिएको एमसिसि विरुद्धको आन्दोलनमा काठमाडौंमा भएको विरोधका क्रममा अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष पंचा सिंह लगाएतका नेताहरु घाइते भएका छन । प्रहरी दमनका कारण दर्जनौ नेताहरु घाईत भएको छन ।

अहिले पंचा सिंह, क्षितिज सापकोटा लगाएतका आन्दोनकारी विद्यार्थिहरुको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित