एमसिसि विरुद्ध कालीकोटमा विप्लव नेकपाको विरोध प्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । एमसिसि राष्ट्रघाति भएको भन्दै विप्लव नेतृत्वको नेकपाले कालीकोट सदरमुकाम मान्ममा विरोेध प्रदर्शन गरेको छ ।विप्लव नेकपा कालीकोटले सदरमुकाम मान्ममा जनप्रदर्शन गर्दै विरोध जनाएको हो ।

विप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप),केन्द्रिय सदस्य कर्ण भण्डारी (विराट)लगाएतका नेताहरु सहभागि जनप्रदर्शनमा कार्यक्रताहरुले चर्का नारा लगाएका थिए ।

जनप्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी (विराट)ले एमसिसि राष्ट्रघाति भएको थाहा पाउदा पाउदै दलाल सरकारका मतियारले जवरजस्त टेबल गरेको भन्दै आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित