पलाताका घाइतेको हेलिकप्टर मार्फत उद्वार

7
SHARES
15
VIEWS

कालीकोट । पलाता जिप दुर्घटनाका घाइतेको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । जिप दुर्घटनाका ७ जना घाइतेहरुको नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारमा लिएको हो ।  घाइतेहरुमा टक्क बम,पार्बती बिक,बांचे बिक,कल भण्डारी,रत्न बिक,मनिराज शाही,मनराज परियार,दर्ज दमाई र रमित बिकको कर्नाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पठाइएको  बताइएको छ । से १ ज ६९० को जिप दुर्घटनामा पलाता गाउँ पालिका १ पुलाहांका परिलाल भण्डारीको मृत्युका भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित