प्रदेश अस्पतालमा पुगेर प्रथम मुख्यमन्त्री शाहीले भेटे पलाताका घाइतेलाई,कस्तो छ अवस्था ?

7
SHARES
15
VIEWS

सुर्खेत  । पलाताका घाइतेलाई कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहिले प्रदेश अस्पतालमा पुगेर बिरामिको स्वास्थ्य अवस्था बुझेका छ्न ।नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सदस्य समेत रहेका शाहीले भेटेर समयमै उद्वार भएकाले ढुक्क संग उपचार हुने बताएका छ्न । मंगलबार थिर्पुमा गैरचालकले जिप चलाउदा परिलाल भण्डारी को मृत्यु भएको थियो भने ७ जना बिरामी मध्ये पलाता ९ का वडाध्यक्ष टक्क बम सहित तीन जनालाइ नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो ।उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । अन्य बिरामीको पलाता अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित