सामाजिक संजालमा उम्मेद्धारी घोषण नगर्न नेपालि कांग्रेस निर्देशन,घरघरमा जाउँ अभियान संचालन गर्दै

7
SHARES
15
VIEWS

कालीकोट ।नेपालि कांग्रेस कालीकोटले सामाजिक संजाल र संचार माध्यममा स्थानिय तहको उम्मेद्धारी घोषणा नगर्न आग्रह गरेको छ ।

जिल्ला सभापति अम्म बहादुर शाही द्धारा हस्ताक्षरित निर्देशनमा विरोधिले खेल्ने ठाउँ पाउनुका साथै पार्टी विधि निति विपरित भई समाजमा भ्रम सृजना हुने बताइएको छ । नेपालि कांग्रेस कालीकोटले फागुन २० गते देखि घरघरमा जाऔं नेपालि कांग्रेसलाई जिताऔं अभियान संचालन गरिने समेत बताइएको छ ।

नेपालि कांग्रेसले जिल्ला बाहिर रहेका नेता तथा कार्यक्रतालाई जिल्ला फर्कन समेत अनुरोध गरेको छ । पछिल्लो समयमा नेकपा(माओवादी),नेकपा(एमाले),नेकपा(एकिकृत समाजवादी)ले गाउँ अभियान तिव्र पारेको बेला नेपालि कांग्रेसले सो अभियान थालनि गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित