पचालझरनामा कर्नालिका पहिलो मुख्यमन्त्री शाहीद्वारा र्‍याफि्टङ उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको घाटाचौरबाट कर्नालिका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले र्‍याफि्टङको सर्भे सहित उद्घाटन गर्नु भएको छ । रारा कैलाश ट्रुस एण्ड कर्नाली ट्रेल नेपालको संयोजन तथा पचालझरना गाउँ पालिकाको आयोजनामा पचालझरनाको घाटाचौर देखि सहिद पार्क भुराबगर सम्म र्‍याफि्टङमा चढेर कर्नाली पहिलो मुख्यमन्त्री शाहीले कर्नाली नदिमा पहिलो पटक र्‍याफि्टङ गरे संगै स्थानीयमा खुशियाली छाएको छ ।पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले र्‍याफि्टङको काम शुरूवात गरिएको बताउनु भएको छ । अध्यक्ष सेजुवालले जाने बेलामा पचालझरनामा निर्माण भएका सडकको नामाकरण र र्‍याफि्टङको स्थलगत सर्भे गरेकोमा नमुना काम भएको उल्लेख गर्दै हामिले शुरूवात गरेको कामले भोलिका सन्ततिलाइ राहत हुने दाबी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित