बिप्लव नेकपाका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष खड्ग बिकले दिए राजिनामा

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनका कालीकोटका अध्यक्ष खड्ग बिकले राजिनामा दिएका छ्न । उनले एक प्रेस बिज्ञप्ति मार्फत जिल्ला अध्यक्ष र भेरी कर्नाली क्षेत्रीय समितिबाट  राजिनमा दिएका हुन ।व्यावसायि तथा स्वतन्त्र पत्रकारीता गर्नका लागि राजिनमा दिएको बताउदै संगठनमा जिम्मेवारी लिन नसक्ने  बिज्ञप्ति मार्फत जानकारी गरेका हुन । यस सम्बन्धमा कर्नाली प्रदेश समितिका उपाध्यक्ष कर्ण बिकले लामो समय देखि संगठनको काममा निस्कृय रहदै आएकाले काममा सक्रिय हुन अनुरोध गरेको समयमा संगठनमा उचित निर्णय लिने तयारी गरेको समयमा राजिनामा दिएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित