रास्कोट र पिलिमा एक साथ हिमचुलिको साधारणसभा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लिको इकाइ साधारणसभा कालीकोटको रास्कोट र खाडाचक्र नगरपालिकाको पिलिमा एक साथ शुरु भएको छ । पिलिमा भएको साधारणसभामा कर्नाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र शाहीको प्रमुख आतिथ्यता र रास्कोटमा नगर उपप्रमुख मिमसरा बम( शाही)को प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षतामा शुरु भएको बताइएको छ । कालीकोट जिल्ला भर नौ वटा सेवा कार्यालय स्थापना गरेको सहकारीले सेवा कार्यालय स्तरीय इकाइ भेला तथा बैठक गरेको छ । साधारणसभामा बोल्दै कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सहकारी एक मात्र व्यावसायिक कारोबार गर्ने माध्यम भएकाले सबै सदस्यहरुले घरमै बसेर स्विटर बुनेर आत्मनिर्भर हुने गरी रोजगारी सृजना गरेर अघि बढ्न सजिलो माध्यम भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित