पचालझरनामा एमाले जनप्रतिनिधि सहित कांग्रेस परित्याग गरेर १२ जना माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट।नेकपा( माओवादी केन्द्र)पचालझरनाले आयोजना गरेको कार्यक्रममा वडा नम्बर १ सिकुमा नेकपा(एमाले)बाट निर्बाचित वडा सदस्य साउनि ऐडि र डाेल्कि सार्कि,लालमति सार्कि साेबिन्द्र ऐडि र नेपाली कांग्रेसबाट मिमा बुढा,पुन्ना बाेगटि,अनमि सार्कि,सुना सार्कि तिरिमले सार्कि, जगे सार्कि,परिमल सार्कि गरेर जम्मा १२ घरपरिवार नेकपा( माओवादी केन्द्र)मा प्रबेश  गरेका छ्न। नवप्रबेशिलाइ नेकपा( माओवादी केन्द्र)का कर्नाली प्रदेश कमिटी सदस्य देबराज शाही,खड्गराज सेजुवाल,तारा न्यौपाने र माओवादी केन्द्रका नेता भानुभक्त संज्यालले स्वागत गरेको बताइएको छ ।अहिले नेकपा( माओवादी केन्द्र)पचालझरनाले गाउँ अभियान कार्यक्रम गरेको पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित