बिप्लव नेकपा कालीकोट द्वारा पचालझरनाका सहिद परिवारलाइ सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । सहिद सप्ताहका क्रममा बिप्लव नेकपा कालीकोटले सम्मान गरेको छ । जिल्लाको पचालझरना गाउँ पालिकामा रहेको २९ जना सहिद परिवारलाई सम्मान गरेको बताइएको छ । नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप),कैलाली जिल्ला सचिवालय सदस्य पुर्ण खड्का,सहिद परिवारबाट गोकुल खड्का,केसब शाही,ध्वजबिर सेजुवाल सहित  नेताहरुको उपस्थितिमा सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले शहिदको सपना कुनै हालतमा अधुरो रहन नदिन आफ्नो पार्टी लागि परेको बताउनु भएको छ । पछिल्लो समयमा जिल्लामा नेकपा(माओवादी केन्द्र)कालीकोट र बिप्लव नेकपाले सहिद परिवारलाइ सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित