प्रेस चौतारी कालीकोट अध्यक्षमा बिश्वनाथ

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)निकट प्रेस चौतारी कालीकोटको अध्यक्षमा बिश्वनाथ सिमखाडा सर्बसम्मत भएका छ्न ।पाचौं जिल्ला अधिबेशनबाट ३१ सदस्यीय जिल्ला समिती सर्बसम्मत चयन भएका हुन । उपाध्यक्षमा रमेश सोनि,पबित्रा जैशी,सचिब डील्ली चौलागाईं,सहसचिव मान बहादुर बिक, ललित बिष्ट र कोषाध्यक्ष राधिका मल्ल सहित ३१ सदस्य रहेको बताइएको छ ।जिल्ला अधिबेशनमा प्रेस चौतारीका केन्द्रिय सदस्य काली बहादुर मल्ल,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रत्न कार्की,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भरतराज बिस्ट,नेकपा(एमाले)का केन्द्रीय सदस्य नगिन्द्र शाही लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित