माओवादी केन्द्र निकट वाइसियल कालीकोटको तेस्रो बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल कालीकोटको तेस्रो बैठक शुरु भएको छ ।वाइसीएल नेपालका केन्द्रिय सदस्य बिष्णु महत(गौरब)को प्रमुख आतिथ्यतामा शुरु भएको बिस्तारीत बैठकमा जिल्लाका वाइसीएलमा आवद्ध युबाहरुको सहभागिता रहेको छ । जिल्ला संयोजक हस्त शाहीको अध्यक्षता शुरु भएको बैठकमा कर्नाली प्रदेश अध्यक्ष गणेश शाही,वाइसीएल नेपाल कालीकोटका फ्याक्सन इन्चार्ज मिमसरा शाही(बम),पार्टीका केन्द्रिय सल्लाहकार सदस्य तथा जिल्ला समन्वय समिती कालीकोटका प्रमुख अनिपाल शाही,जिल्ला संयोजक लक्ष्मी चौलागाईं लगाएतका नेताहरुको उपस्थिति रहेको छ । वाइसीएल नेपालको कालीकोटले आगामी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित