अमेरिकालाइ चुनौती दिने नेता प्रचण्ड मात्र हुन-वाइसीएल कर्नाली इन्चार्ज गौरव

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)निकट वाइसीएल नेपालका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेश इन्चार्ज बिष्णु महत(गौरब)ले एमसिसिलाइ ब्याख्यात्मक टिप्पणी सहित परिमार्जन गरेर अघि बढ्न महत्त्वपूर्ण भुमिका खेलेर अघि बढाइ अमेरिकालाइ चुनौती दिने नेपालका एक मात्र पुष्पकमल दाहल(प्रचण्ड) मात्र भएको दाबी गर्नु भएको छ । वाइसीएल नेपाल कालीकोटको तेस्रो बिस्तारीत बैठकलाई सम्बोधन गर्दै इन्चार्ज गौरबले अबको देश निर्माणको जिम्मेवारी युबाको कांधमा आएकाले बताउदै त्यो दायित्व पूरा गर्न कालीकोट र कर्नालिका युबाले मात्र पूरा गर्ने बताउनु भएको छ । नेता गौरबले आगामी निर्वाचनमा अर्को जनयुद्ध भएकाले उक्त निर्वाचनमा माओवादी केन्द्रलाइ बिजयी गराउन सबै लाग्नु पर्ने बताउदै गाउँ गाउँमा युबहरुको अभियान संचालन गर्न समेत निर्देशन दिनु भएको छ । सो बैठकमा एक मतदान केन्द्रमा एक सय युबा परिचालन गर्ने बताउनु भएको छ । यो ऐतिहासिक बैठकले आगामी निर्वाचनमा बहुमत ल्याउन युबाको महत्त्वपूर्ण भुमिका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित