रास्कोटमा भएको तोडफोडका विषयमा प्रतिष्ठान द्धारा आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोटमा शहिद स्मृति भवन तथा रास्कोट कला साहित्य प्रतिष्ठानको कार्यालयमा भएको तोडफोडका विषमा विरोध जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष नगेन्द्र आचार्यले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन । उनले विज्ञप्तिमा कला क्षेत्र सबैको साझा हुने कुराको दुई मत नभएको भन्दै शहिद स्मृति भवनको एक कोठामा राखिएको सामानमा क्षेति पुग्ने गरी तोडफोड भएकोमा आपत्ति व्यक्त गर्दै उत्तः कार्यको आपत्ति जनाइएको छ ।

सो घटनामा संलग्नलाई हदै सम्मको कार्वाहीका लागि प्रशासन समक्ष जोडदार मागद गर्दछौं भनिएको छ । सो कार्यको नेकपा(माओवादी केन्द्र) रास्कोटले समेत विरोध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित