सुर्खेतमा मनाइयो क्षयरोग दिवश

7
SHARES
15
VIEWS

कालीकोट ।स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा बिश्व क्षयरोग दिवश मनाइएको छ ।बिहीबार बिहान कर्नाली प्रदेश राजधानी सुर्खेतमा प्रभात फेरी गरेर दिवश मनाइएको हो ।
“क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ,जिबन बचाऊ” भन्ने मूल नाराका साथ बिश्व क्षयरोग दिवस २४ मार्च २०२२ अर्थात चैत्र १० गतेका दिन मनाउने गरिएको छ ।
सुर्खेतमा सामाजिक बिकास मन्त्रालयका प्रमुख प्रतिनिधि, स्वास्थ्य सेवा निर्देशक ,मानव संसाधन विकास केन्द्रका प्रतिनिधिका साथै जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका निमित्त स्वास्थ सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनार लगाएत अन्य साझेदार निकायका प्रमुखहरुको उपस्थितिमा दिवश मनाइएको कालीकोट जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित