प्रथम मुख्यमन्त्रि शाहीको उपस्थितिमा नेकपा(माओवादी केन्द्र)को जिल्ला समन्वय समितिको बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटको बैठक शुरु भएको छ । कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि, केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज महेन्द्र बहादुर शाही(प्रज्वल)को उपस्थ्तििमा जिल्ला स्थित प्रदेश कमिटि सदस्य र नगर तथा गाउँ कमिटिका अध्यक्षहरुको सहभागितामा स्थानिय तहको निर्वाचन केन्द्रित बैठक हुने बताइएको छ ।

सो बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विष्णु विक(विकल्प),केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज यशोदा न्यौपाने(पूर्णिमा) र केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बराल लगाएतका नेताहरुको उपस्थिति रहेको छ ।

जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)को अध्यक्षतामा भएको बैठकमा गाउँ तथा नगर कमिटि अध्यक्षहरुले आ आफ्ना पालिकाको रिर्पाेट राख्ने काम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित