जातिय भेदभाव तथा छुवाछूत विरुद्ध उत्कृष्ट कार्य गर्नेमा कालीकोट

7
SHARES
15
VIEWS

कालीकोट । जातीय विभेद र छुवाछूत सम्बन्धी काम गर्दै आएको नेपाल रास्ट्रीय दलित कल्याण समाज संघ कालीकोटले देशकै उत्कृष्ट भएको छ । कालीकोट शाखाका अध्यक्ष जयाबहादुर बिकका अनुसार मानव अधिकार र न्यायका क्षेत्रमा पैरवी गरेकै कारण देशभर मध्ये कालीकोट शाखा उत्कृष्ट आएको बताउदै सो बापत बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उत्कृष्टताको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको बताइएको छ । मंगलबार एक कार्यक्रमका विच मुख्यमन्त्री पाण्डेले  अहिलेको  समयमा जातीय विभेद अन्त्य गर्न सामाजिक क्षेत्रमा सरकार मात्र नभई सबै निकायको विशेष योगदान रहने बताउनु भएको छ । कालीकोट जिल्लामा लामो समय देखि  दलित भित्रका असाहयहरुलाइ छात्रवृत्ति बितरण,समाजमा रहेका कुरिती तथा कुसंस्कार विरुद्ध सचेतना गर्दै आएको संघले कालीकोटमा उत्कृष्ट काम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित