पचालझरनाको नौमुले विद्यालयको भवन अध्यक्ष सेजुवाल द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न.२ धमालिमा रहेको नौमुले आधारभुत विद्यालयको भवनको अध्यक्ष खड्गराज सेजुवालले उद्घाटन गर्नु भएको छ ।

वडा स्तरिय समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा उक्त विद्यालयको उद्घाटन गरिएको हो ।

पचालझरना गाउँ पालिकाको वडा न.२ धमालिमा निर्माण गरिएको तिन कोठे भवनको उद्घाटन गरिएको हो ।

कर्नालि प्रदेश सरकारको विशेष अनुदानमा ४० लाख लगानिमा भवन निर्माण सम्पन्न भएको सर्जन विकले बताउनु भएको छ । त्यसै गरी वडामा अल्के हुंदै सेराडिल सम्मको सडक, कालिका मावि खयरकोटको भवन समेत उद्घाटन गरिने वडा न.२का वडा अध्यक्ष करविरे विकले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा पछिल्लो समय सबै वडाको सार्वजनिक सुनुवाई कार्यक्रम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित