माओवादी केन्द्र महाबैले चुनावी प्रतिबद्धता सार्बजनिक गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) महाबै आगामी चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । नेकपा(माओवादी केन्द्र)ले आगामी निर्वाचनका लागि जनतामा गर्ने कामको बारेमा जानकारी गराउने भएको छ । नेकपा(माओवादी केन्द्र)महाबैको आयोजनामा हुने प्रतिबद्धता कार्यक्रममा गाउँ पालिका अध्यक्षका उम्मेदवार खेम बहादुर सिंह र उपाध्यक्षका उम्मेदवार कृष्णकला शाही (काफ्ले)ले आगामी ५ वर्ष भित्र गर्ने कामको बारेमा प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको गाउँ कमिटी अध्यक्ष हर्क बहादुर शाहिले बताउनु भएको छ । जिल्ला सदरमुकाम मान्म स्थित होटेल एमिदिपमा जिल्लाका नेता सहित प्रतिबद्धता सार्बजनिक गरिने भएको हो । उक्त कार्यक्रममा महाबैका नेता तथा कार्यक्रताका साथै पत्रकारहरुको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित